सहिद स्मारक ‘ए’डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक रूपमा असफल भएको भन्दै क्लबको आर्थिक समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
सहिद स्मारक ‘ए’डिभिजन लिगमा खराब सुरुआत गरेको नेपाल पुलिस क्लबले लिगको मध्यतिर भने विदेशी खेलाडीको आगमनमा सुखद नतिजासहित रेलिगेसन क्षेत्रबाट माथि उठ्ने संकेत गरेको थियो।
विभागीय टोली नेपाल पुलिस क्लबमाथि ६–१ को फराकिलो जित निकालेको जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा यथावत् रहँदा अर्को खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब एपि...