सरकारले सट्टाभर्ना दिएर स्थानान्तरण गरेपनि लगतकट्टा नगर्दा अतिक्रमणको चपेटामा परेको धरानको सर्दु जलाधार क्षेत्रको सयौं बिघा जग्गा करिब चार दशकपछि बल्ल सरकारको नाममा ल्याउने कार्य सुरु गरेको छ ।
नेपाल सरकारले गठन गरेको सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जलाधार क्षेत्रको जग्गा व्यक्तिबाट अतिक्रमित भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर...