गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ।
नेपालमा पहिलो पटक गरिएको पाठ्यपुस्तक अडिटसम्बन्धी अध्ययन प्रतिवेदनले सरकारी विद्यालयमा पढाइने पाठ्यपुस्तकमा महिला र अल्पसंख्यक समूहलाई उपेक्षा गरिएको तथ्य उजागर गरेको छ।
सरकारी स्कुलमा नेपाली माध्यमबाटै पठनपाठन हुने, शिक्षक राजनीतिमा लाग्ने, नियमित कक्षा नलिने प्रवृत्ति बढेपछि गुणस्तर खस्कँदै गयो । जसका कारण अभिभावकको विश्वास पनि गुम्दै गयो भने निजीसँग प्रतिस्पर्धा गर...