समानुपातिक मततर्फ पनि कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै पहिलो दल बनेको छ। गत विहिवार भएको निर्वाचनको आइतवार सम्पन्न मतगणनामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गर्दै रास्वपा कास्की...
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ।