कुल खसेको सदर मत ५८ हजार ६ सय १० मत मध्ये नेपाली काँग्रेस काँग्रेस २७ हजार ९ सय ७२ मत प्राप्त गरेको छ। भने दोस्रो बनेको नेकपा एमालेले २६ हजार २ सय ९९ मत प्राप्त गरेको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगसमक्ष समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची जे जसरी अन्तिम समयमा बुझाएका छन्, त्यसले दलहरूमा तयारीको अभ...