सडेको अवस्थमा
सडेको अवस्थमा महिलाको शव फेला
समाज
Clock ३१ जेष्ठ २०७७ | १ मिनेट पाठ
सडेको अवस्थमा महिलाको शव फेला
कपिलवस्तुको बुद्धुभुमी नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिला मृत अवस्थमा फेला परेकी छन् । गत जेठ २४ गतेबाट हराएकी सोही वडा फत्तेपुरकी ५५ वर्षिया पवित्रा थापाको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस