नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले ‘नेपाली रेडियोमा आचारसंहिता पालना र प्रयोग’बारे प्रस्तुत गर्दै पत्रकार आचारसंहिता पत्रकार आफैँले आफ्ना लागि तर्जुमा गरेर लागू गर्ने विषय भएकाले प...
मन्त्रालयले उपलब्ध गराएको अनलाइन फाराम विवरण प्रविष्ट गरेका स्थानीय तहमध्ये महानगरपालिकाको संख्या ५ रहेको छ भने कूल ११ उपमहानगरपालिकामध्ये ७ वटा उपमहानगरपालिकाले विवरण भरेका छन्।
आज आयोजित स्वागत समारोहमा सचिव डा अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे।