मुलुकभर पछिल्लो २४ घण्टामा थप छ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्...
पछिल्लो समय थप एक हजार ९२९ निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या छ लाख ८७ हजार ६९ पुगेको छ। निको हुने दर ९३ दशमलव दुई प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।