प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले सरकार, सिङ्गो संसद्, राजनीतिक दल र संसद्कै कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर काम गरिरहेको बताएका छन्।
प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसका प्रदेश सभापति तथा पूर्व मन्त्री वीरबहादुर बलायर र नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका लेखराज भट्टबीचको चुनावी प्रत...