वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता
हेमा र संगीता फाइनलमा
खेल
Clock २५ चैत्र २०७९ | २ मिनेट पाठ
हेमा र संगीता फाइनलमा
बाग्मती प्रदेशकी हेमा राई र सशस्त्र प्रहरी बल एपिएफ क्लबकी संगीता सुनुवार शुक्रबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
Whatsapp
भरत, निशान र प्रशान्त सेमिफाइनलमा
खेल
Clock २४ चैत्र २०७९ | १ मिनेट पाठ
भरत, निशान र प्रशान्त सेमिफाइनलमा
सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोसी प्रदेशका प्रशान्त दाहाल बिहीबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
Whatsapp
भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा
खेल
Clock २३ चैत्र २०७९ | २ मिनेट पाठ
भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा
विभागीय टोली नेपाल पुलिसका भूपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द राजधानीमा जारी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस