बेडबाट लडेर गम्भीर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको घटनाबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छानबिन गर्ने भएको छ। मृतकको परिवारजनले छानबिनको माग गर्दै शव जिम्मा नलिने अड...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप २ जना कोरोना संक्रमितको निधन भएको छ। निधन हुनेमा धनकुटा र मोरङका दुई जना वृद्ध रहेको प्रतिष्ठानले जनाएको छ।
‘हामीले काम नगर्ने भनेको होइन, तर जोखिम मोलेर खटिएपछि पाउनुपर्ने सुविधा किन अहिलेसम्म नदिएको हो ? सबैलाई एकरूपता हुनुपर्नेमा कसैले थोरै पाए, मैले त अहिलेसम्म पाएकै छैन,’ उनले भनिन्।
कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार सुनसरीको धरान र सप्तरीको कञ्चनपुरका संक्रमितको निधन भएको हो।