विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
विराटनगर महानगरपालिका–१७ का ३० वर्षीय मोहमद अम्जाद अलीलाई मंगलबारसाँझ ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
विराटनगर–१० की ४० वर्षीया सीता राजवंशी बिहीबार दिउँसो १२ बजेतिर आफ्नै चिया पसलमा मृत फेला पारिएको मोरङ प्रहरीले जनाएको छ। राजवंशीले विराटनगर–९ बस पार्क नजिक चिया पसल सञ्चालन गर्दै आएकी थिइन्।
११ दिनदेखि अस्पतालमै कोरोना संक्रमितको उपचारमा रहेको र श्रीमती पनि माइत गएको समयमा चोरी भएको हुँदा कुन दिन चोरी भयो भन्ने थाहा नभएको डाक्टर साहले जानकारी दिए।
महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड ?पैयाँ बजेट विनियोजन गर...
विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ। विराटनगर महानगरपालिकाले शनिबार सूचना प्रकाशित गरी महानगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाह...
प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा ठूलो संख्यामा सिटी सफारीले दैनिक मुख्य तथा भित्री सडक जाम गर्नुका साथै दुर्घटना बढ्न थालेपछि चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।
विराटनगर स्थित शहिद रंगशाला विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले रंगशाला सञ्चालनका लागि विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरे...