विमोचन कार्यक्रममा प्राध्यापक घिमिरे, पत्रकार महासंघ अध्यक्ष पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् वरिष्ठ साहित्यकार सनत रेग्मी, पत्रकार पूर्णलाल चुके लगायतले शुभकामना दिए।
पेशागत रुपमा सुरुमा शिक्षण पेशा रोजेका कवां शिक्षण पेशाबाट सेवा निवृत व्यक्ति हुन्। निवृत भएपछि व्यवसायिक जीवनसुरु गरेका कवां व्यवसायी र समाजसेवीसमेत हुन्।
तीन उत्कृष्ट लघुकथा 'उस्को कथा' हेमन्त निरौला, 'साथी' लक्ष्मी पोखरेल र 'रूपायन' राजन कार्कीको रहेको छ। कार्यक्रममा लघुकथाकार दीपक लोहनीको लघुकथा संग्रह 'दीपक र दीपकहरू' तथा कथाकार स्मारिका शर्माको कथा...