अग्नि ग्रुपले ३० वर्ष पूरा गरेको छ। वार्षिकोत्सवको अवसरमा यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण गरेको ग्रुपको विज्ञप्तिमा उल्लेख छ।
मुलुकका आर्थिक नीति निर्माता, अनुसन्धाता, सरकार, उद्योग व्यवसायी, अर्थशास्त्री, केन्द्रीय बैंक, बैंक तथा वित्तीय क्षेत्र एवं अर्थतन्त्रका प्रत्येक सरोकारवालालाई समष्टिगत आर्थिक क्षेत्रहरू र वित्तीय क्...