जिल्ला प्रशासन कार्यालय खोटाङले भारतको उडिसा, वेष्टबंगाल लगायतका क्षेत्रमा चलिरहेको अंपुन चक्रवातको असरले नेपालमा प्राकृतिक विपत्ती निम्तिने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाउन सुरु गरिएको छ । दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउ...