कानूनी अड्चनले वन क्षेत्रलाई आयआर्जनसँग जोड्न नसकिएको गण्डकी प्रदेश वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले बताएका छन्। उनले संघीय कानूनले बाधा उत्पन्न गराएको गुनासो गरे।
भूमिसम्बन्धी समस्या समाधानले जग्गाधनी पुर्जा दिनका लागि लगत लिने कार्य अघि बढाएसँगै कैलाली र कञ्चनपुरमा सार्वजनिक जग्गा, सामुदायिक तथा राष्ट्रिय वनमा अतिक्रमण गरी घर टहरा बनाउने तथा खेती गर्न जमिन सम्...