वन उपभोक्ता समूहको माग वमोजिम ल्याण्डफिल साइटलाई व्यवस्थित गर्न धरान उपमहानगरपालिकाले बनाउदै गरेको संरचना भत्काइदिएपछि वन कार्यालय र उपमहानगरबीच फेरि विवाद चर्किएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि मुख्य बाधक मानिएका मुख्य दुईमध्ये रिठ्ठेपानी डाँडा कटानको समस्या समाधान हुने भएको छ। तर, अर्काे बाधक मानिएको ल्याण्डफिल साइटको समस्या भने झनै जट...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ। तर, विमानस्थल संचालनमा बाधक मानिएको वर्षाैदेखिको एउटा समस्या भने ज्यूँ का त्यूँ छ। त्यो हो–विमानस्थल नजिकैको ल्याण्डफि...
पोखराका हालको ल्याण्डफिल साइट सार्न ढिला गर्ने हो भने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु हुँदाको बखत चराको जोखिम बढ्ने विज्ञहरुको भनाई छ । चरालाई ‘डाइभर्ट’ गर्न पर्याप्त समय लाग्ने...
पोखरा महानगरपालिकाले हालको ल्याण्डफिल साइट महानगरपालिकाको उत्तरपूर्वी क्षेत्र पस्मराङमा सार्ने भएको छ। महानगरपालिकाको हालै बसेको कार्यपालिका बैठकले हाल पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पो...