शुक्रबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषधसहित विदेह नगरपालिका–१ स्थित नेपाल–भारत नाकाबाट उनीहरुलाई पक्राउ गरिएको शस्त्र प्रहरी बल (बिओपी) महिनाथपुरका इन्चार्ज तथा प्रहरी निरीक्षक गणेश दत्त पाण...
प्रहरीले उनले लगाएको स्वीटर खोजतलास गर्दा प्याक गरेको एक ग्राम ४४ मिलिग्राम र प्लाष्टिक बाहेक ५८ मिलिग्राम लागू औषध खैरो हिरोईन ब्राउन सुगर फेला परेको प्रहरी निरीक्षक गणेशप्रसाद भट्टराईले बताए।
धेरै युवतीहरुले सुरक्षाकर्मीलाई छल्न योनीमा च्यापेर लागूऔषध नेपाल भित्र्याउने गरेको उनी बताउँन्। पुरुषभन्दा महिलालाई सजिलो हुँदा पनि लागूऔषध कारोबारीले उनीहरुलाई प्रयोग गर्ने गरेको उनको भनाइ छ।
बेलाबारी नगरपालिका–१ का ३५ वर्षीय सन्तोष राई, सोही ठाउँका ३० वर्षीय ज्ञानुराज राई र धनकुटा सहिदभूमि गाउँपालिका–३ का २८ वर्षीय महेश्वर राईलाई लागूऔषध गाँजासहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसप...