कोराना भाईरकसा कारण नेपाल र भारत दुबै तर्फ जारी गरिएको लकडानउका बेला भारतबाट फर्कका ब्यक्तिहरूले नै जिल्लाका कोरोना फेलाएको पाईएको छ । शनिबार दिउँसो १ बजे सम्मको नजिता अनुसार कपिलवस्तुमा ४३ जना कोरनो...
दाङ, देउखुरी गढवामा भेटिएका कोरोना संक्रमित एक हप्ता अघि भारतबाट आएको खुुलेको छ । गढवा गाउँपालिका–३ का उनीहरू मध्य एकजना गोरखपुरबाट र अर्का एकजना मुम्बईबाट आएको वडा नम्बर ३ का वडा अध्यक्ष तुलसी अधिकार...
कोरोना भाइरसका कारण विद्यालयका सम्पूर्ण पठनपाठन स्थगित छन् । लामो समय शैक्षिक क्षेत्र प्रभावित भएको छ । यहि समयमा जिल्लाको माथागढी गाउँपालिकाले घरमा रहेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै परियोजना कार्य...
तथापि लकडाउनमा अवैध फँडानी हुन सक्ने भन्दै डिभिजन वन कार्यालयले वनक्षेत्रमा गस्ती बढाएको जनाएको छ । वन–रक्षक टोलीले गस्ती जारी राखेको भनिए पनि वन फँडानी हुने क्रम रोकिएको छैन । डिभिजन वन कार्यालय कपिल...
सर्वसाधारणको ओहोरदोहोर रोकिएको बेला उनलाई सुरक्षा प्रदान गर्न उपत्यकाका अधिकतर सुरक्षाकर्मी परिचालित थिए । उनको सवारी चलाउन बिनामास्क सडकमा तैनाथ सुरक्षाकर्मी परिचालित थिए । उनको अघि–पछि तैनाथ भएका सु...
गण्डकी प्रदेशभित्र पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा कार्यरत मजदुरको संख्या झन्डै २५ हजार छ । ती बाहेक अप्रत्यक्ष काम गर्नेको संख्या पनि यही हाराहारीमा रहेको अनुमान छ । कोरोना भाईरस त्रासका कारण मुलुक...
मानो छरेर मुरी उब्जाउनका लागि हरेक वर्ष मलको अभाव झेल्दै आएका किसानलाई लकडाउनको समयमा पनि मलकै चिन्ताले पिरोलिएको छ । विगतका वर्षहरु झै यस वर्ष पनि अनुदानमा आउने मल अभाव हुने हो कि भनेर लकडाउनको अवधिम...
कोरोनाबाट जोगिन सरकारले लकडाउन सुुरु गरेसाथै विद्यालय तहका सबै बालबालिकाहरु आफ्नो अभिभावका साथ घर हिँडे । अहिलेको अवस्थामा कोरोना संक्रमितको सँख्या थपिँदै जाँदा सरकारले लकडाउन झनै कडा बनाएको छ । धेरै...
भारतीय सिमासँग जोडिएको जिल्लाको नरैनापुरका आठ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । नरैनापुरको ६ वटै वडा नेपाल–भारत सिमासँग जोडिएका छन् । खुल्ला सिमाका कारण संक्...
बाँकेमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार ८ जनामा भाइरस संक्रमित भएको पुष्टि भएसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । भारतबाट फर्कने नेपालीको संख्या बढेसँगै बाँके लगायत...