कोरोना संक्रमितलाई मृत्यु हुनबाट जोगाउने औषधिको रुपमा लिइएको रेम्डेसिभिरको अभाव रहेको अवस्थामा राजदूत डा. मिश्रले पहल गरी ३२ हजार भायल ढाकाबाट मंगलबार साँझ नेपाल पठाएका हुन्।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक सूचना प्रकाशित गर्दै कोभिड १९ उपचार गर्ने क्रमा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डेसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थ...