रुकुम पश्चिमको आठबीसकोट नगरपालिका
ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते
समाज
Clock १७ मंसिर २०७८ | १ मिनेट पाठ
ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते
आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस