राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ। वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो।
खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेकी सुनिता खत्री राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्न दर्ता स्टेशन (शिविर स्थल)मा पुगिन् । तर, राष्ट्रिय परिचय पत्रका लागि फम भर्न खोज्दा सुनिताको नाम पञ्जिकरण व...