राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन्। छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त,नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति,सुशासन,सामाजिक न्याय,समतामूलक समाज निर्माण,विकास र समृद्धिको संवैधानिक उद...