रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, छोरा प्रतीक थापा र एमाले सचिव (हाल निलम्बन) टोपबहादुर रायमाझीमार्फत नै काम भइरहेको
अनुसन्धान प्रतिवेदन भन्छ, ‘गृह मन्त्रालयमै बिचौलियासँग खाणको बैठक’
राजनीति
Clock ०९ जेष्ठ २०८० | १ मिनेट पाठ
अनुसन्धान प्रतिवेदन भन्छ, ‘गृह मन्त्रालयमै बिचौलियासँग खाणको बैठक’
प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस