राजीव गुरुङ उर्फ दीपक मनाङे
दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण
राजनीति
Clock १३ कार्तिक २०७९ | १ मिनेट पाठ
दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ।
Whatsapp
मन्त्री मनाङेको गुण्डागर्दीमा कारबाही खोइ?
सम्पादकीय
Clock २५ चैत्र २०७८ | ४ मिनेट पाठ
मन्त्री मनाङेको गुण्डागर्दीमा कारबाही खोइ?
मन्त्रालयमा योजना कार्यान्वयनका विषयमा छलफल भइरहेका बेला मंगलबार मनाङेले आठौँ तहका कर्मचारी प्रकाश ओझामाथि कुटपिट गरेका हुन्।
Whatsapp
मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात
राजनीति
Clock २४ चैत्र २०७८ | ३ मिनेट पाठ
मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात
योजना कार्यान्वयनका विषयमा छलफल भइरहँदा विवाद भएपछि मन्त्री दीपक मनाङेले आफ्नै मन्त्रालयमा कार्यरत अधिकृत स्तरका कर्मचारीलाई कुटपिट गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस