रहेका दुई जना पक्राउ
विभिन्न मुद्दामा फरार रहेका दुई जना पक्राउ
समाज
Clock २६ साउन २०७८ | १ मिनेट पाठ
विभिन्न मुद्दामा फरार रहेका दुई जना पक्राउ
चितवन प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। वन पैदावर चोरी निकासी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस