रसुवामा थप एक साता निषेधाज्ञा जारी हुने भएको छ। जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो।
रसुवामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आ–आफ्नै कार्यालयमा बोर्ड राखेका छन्। एमाले र माओवादी (केन्द्र) एकीकरण हुनु अगाडि सञ्चालनमा रहेका कार्यालयमा बोर्ड राखिएको हो।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, क्यान्जिनमा रहेको लाङटाङ चीज उत्पादन केन्द्रले चीज उत्पादन सुरु गरेको छ । यसअघि बैशाख १ गतेबाट चीज उत्पादन गर्दै आएको भएपनि यसपटक लकडाउनका कारण ढिलो गरी उत्पादन सुरु...