नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो २२ महिने कार्यकालमा २३ वटा मुख्य काम गरेको र ७ वटा काम कार्य योजना अनुसार हुन नसकेको दावी गरेका छन्।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै आफ्नो ११ महिने कार्यकालमा १० वटा काम गरेको फेरिहस्त सार्वजनिक गरेका छन्।