यू–२० राष्ट्रिय महिला फुटबल
यू–२० राष्ट्रिय महिला फुटबल टोली बन्द प्रशिक्षणमा अब ३० जनामा सीमित
खेल
Clock २२ पौष २०७९ | १ मिनेट पाठ
यू–२० राष्ट्रिय महिला फुटबल टोली बन्द प्रशिक्षणमा अब ३० जनामा सीमित
नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको जनाएको छ। एन्फाले बन्द प्रशिक्षणमा अब ३० खेलाडी रहेको जनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस