यातयात नै बन्द
भाडा बढाउन नपाएपछि यातयात नै बन्द
समाज
Clock ०५ साउन २०७८ | ३ मिनेट पाठ
भाडा बढाउन नपाएपछि यातयात नै बन्द
भाडा बढाउन नपाएपछि धादिङका यातायात व्यवसायीहरूले मंगलबार यातायात बन्द गरेका छन्। संघीय सरकारले बढाएको भाडादर अनुसार भाडा बढाउन नपाएपछि यवसायीहरुले यात्रुबाहक सवारी बन्द गराएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस