पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ‘डमी’ जहाज तयार पारेर दुर्घटना घटाएर उद्धार र आगलागी नियन्त्रणको अभ्यास मंसिर २३ गते मात्र भएको थियो। तर, त्यही उद्धार अभ्यासलाई वास्तविकतामा बदल्ने गरि अघिल्लो...
गत आइतबार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा परेका यात्रुको शव पहिचान गर्न निकै नै समस्या परेको छ। अंगभंग भएको अवस्थामा शवका टुक्रा फेला परेकोले व्यक्ति पहिचानमा समस्या भएको प्रहरीले बताएको छ। व्य...
विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो। वर्षाैंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नाग...
पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको हवाई जहाज दुर्घटनाका ६८ जना यात्रुको शव भेटिएको छ। ती मध्ये ३६जनाको मात्र सनाखत भएको छ। अझै चारजना यात्रु बेपत्ता रहेको प्रहरीले बताएको छ।
आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरको ९एन एएनसी कल साइनको एटिआर–७२ जहाजको यो दोश्रो उडान थियो। बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज पोखरामा १० बजेर ५८ मिनेटमा अवतरण गर्दैगर्दा दुर...
पोखरा आइतबार दुर्घटनामा परेको जहाजलाई अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एयरट्राफिक कन्ट्रोलरले सुरुमा जहाजलाई रनवे ३–० बाट अवतरण गर्न भनेका थिए। तर, जहाजका क्याप्टेन आफैले रनवे १–२...