यति एयरलाइन्स
पोखरा विमान दुर्घटनाको एक वर्ष: प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
समाज
Clock ०१ माघ २०८० | ४ मिनेट पाठ
पोखरा विमान दुर्घटनाको एक वर्ष: प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो। मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए।
Whatsapp
यति एयर दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि
समाज
Clock ०१ माघ २०७९ | १ मिनेट पाठ
यति एयर दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि
पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु पुष्टि भएको छ।
Whatsapp
यति एयरलाइन्स दुर्घटना: ५३ जना नेपाली,५ भारतीयसहित १५ विदेशी यात्रु सवार
समाज
Clock ०१ माघ २०७९ | १ मिनेट पाठ
यति एयरलाइन्स दुर्घटना: ५३ जना नेपाली,५ भारतीयसहित १५ विदेशी यात्रु सवार
पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ५३ जना नेपाली यात्रु रहेको खुलेको छ। ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए।
Whatsapp
यति एयरलाइन्स दुर्घटनाबारे जानकारी लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री र  गृहमन्त्री
राजनीति
Clock ०१ माघ २०७९ | १ मिनेट पाठ
यति एयरलाइन्स दुर्घटनाबारे जानकारी लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री र...
पोखरामा भएको यति एयरलाइन्सको एटिआर–७२ जहाज दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थल पुगेका छन्।
Whatsapp
दुर्घटनाग्रस्त जहाजका यात्रुको उद्धार हुँदै (तस्बिरहरु)
फोटो फिचर
Clock ०१ माघ २०७९ | १ मिनेट पाठ
दुर्घटनाग्रस्त जहाजका यात्रुको उद्धार हुँदै (तस्बिरहरु)
काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।
Whatsapp
इन्जिन फेल भएपछि काठमाडौँ उडेको जहाज पोखरा फर्किएर अवतरण
अर्थ
Clock १३ साउन २०७९ | १ मिनेट पाठ
इन्जिन फेल भएपछि काठमाडौँ उडेको जहाज पोखरा फर्किएर अवतरण
जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए। जहाजमा ४५ जना यात्रु थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस