मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ उपत्यकासहित पश्चिममा भारी वर्षा, काठमाडौँमा दिउँसो ३ बजेपछि वर्षा रोकिने
समाज
Clock १९ असोज २०७९ | १ मिनेट पाठ
काठमाडौँ उपत्यकासहित पश्चिममा भारी वर्षा, काठमाडौँमा दिउँसो ३ बजेपछि वर्षा रोकिन...
वरिष्ठ मौसमविद् कडेँलले भने, “सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुदैन। मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ।”
Whatsapp
देशका विभिन्न स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
समाज
Clock ०४ भदौ २०७९ | १ मिनेट पाठ
देशका विभिन्न स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
Whatsapp
प्रदेश १, बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
समाज
Clock १७ साउन २०७९ | १ मिनेट पाठ
प्रदेश १, बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ।
Whatsapp
देशका केही भू-भागमा वर्षाको सम्भावना
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
देशका केही भू-भागमा वर्षाको सम्भावना
महाशाखाकाअनुसार आज बिहान लुम्बिनी र प्रदेश १ का एकरदुई स्थानमा वर्षा भइरहेको छ भने दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
Whatsapp
चटयाङसहित वर्षाको सम्भावना
समाज
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
चटयाङसहित वर्षाको सम्भावना
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
Whatsapp
स्थानीय र न्यून चापीयको संयुक्त असरः आज पनि यी प्रदेशमा वर्षाको सम्भावना
समाज
Clock २६ वैशाख २०७९ | १ मिनेट पाठ
स्थानीय र न्यून चापीयको संयुक्त असरः आज पनि यी प्रदेशमा वर्षाको सम्भावना
महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
Whatsapp
काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बदलीः वर्षाको सम्भावना
समाज
Clock २१ वैशाख २०७९ | १ मिनेट पाठ
काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बदलीः वर्षाको सम्भावना
दिउँसो पहाडी भू-भागका केही र तराईका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
Whatsapp
यी क्षेत्रमा आज चट्याङसहित वर्षाको सम्भावना
समाज
Clock ०९ वैशाख २०७९ | १ मिनेट पाठ
यी क्षेत्रमा आज चट्याङसहित वर्षाको सम्भावना
दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Whatsapp
आजको मौसमः पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
समाज
Clock ०९ चैत्र २०७८ | १ मिनेट पाठ
आजको मौसमः पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान देशको पहाडी भू-भागमा आंशिक बदली छ।
Whatsapp
पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना
समाज
Clock ०८ चैत्र २०७८ | १ मिनेट पाठ
पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस