स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्र स्वास्थ्य क्षेत्रमा दरबन्दी थप गरी स्वास्थ्यकर्मी र डाक्टर अभाव अस्पतालमा हुन नदिने बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार...
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका लागि बेलायती राजदूतावासका कार्यवाहक राजदूत पिप्पा बर्डले बुधबार शिष्टाचार भेटघाट गरेकी छिन।