मोरक्कोको मराकेशमा जारी विश्व बैंक
नेपालमा लगानी बढाउन वित्त निगमलाई आग्रह
अर्थ
Clock २४ असोज २०८० | १ मिनेट पाठ
नेपालमा लगानी बढाउन वित्त निगमलाई आग्रह
मोरक्कोको मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस