मेयर बालेन्द्र साह
काठमाडौं महानगरले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने
समाज
Clock १६ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौं महानगरले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने
काठमाडौं महानगरपालिकाले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी गर्‍यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेकाे छ।
Whatsapp
काठमाडौँ जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुन्छ: मेयर बालेन
राजनीति
Clock ०८ भदौ २०७९ | १ मिनेट पाठ
काठमाडौँ जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुन्छ: मेयर बालेन
अत्याधुनिक शैलीमा बनाइएको जिल्ला अदालत बबरमहलको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन। जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन्।
Whatsapp
सामुदायिक विद्यालय सुधारको अभियान थल्दै मेयर बालेन
शिक्षा
Clock ०२ साउन २०७९ | ५ मिनेट पाठ
सामुदायिक विद्यालय सुधारको अभियान थल्दै मेयर बालेन
काठमाडौंका मेयर बालेन्द्र साह (बालेन ) आइतबार बिहान साढे आठ बजे काठमाडौंको डिल्लीबजारमा रहेको पद्यमोदय माध्यमिक विद्यालयमा आकस्मिक निरीक्षण गर्न पुगे।
Whatsapp
देश र जनतालाई केन्द्रमा राखेर काम गर्न बालेनलाई प्रचण्डको सुझाव
राजनीति
Clock २१ जेष्ठ २०७९ | १ मिनेट पाठ
देश र जनतालाई केन्द्रमा राखेर काम गर्न बालेनलाई प्रचण्डको सुझाव
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई देश र जनताका हक हितको पक्षमा काम गर्न सुझाव दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस