पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले आह्वान गरेको बन्दका मेची राजमार्गमा सवारीका साधन चल्न सकेका छैनन्।
झापाबाट मेची राजमार्ग भएर यात्रा अघि बढाउँदा पहाडका सुन्दर ठाँउ र बस्तीहरु देखिन्छ। इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म यो राजमार्ग भएर यात्रा गर्दा अनेकन सुन्दर ठाँउहरु भेटिन्छन्।
दर्जनौं स्थानमा भत्केर जीर्ण बनेको मेची राजमार्गमा सवारीका साधन चलाउन जोखिम बढेको छ। बिग्रेको कालोपत्रे लामो समयसम्म मर्मत नगरिँदा सवारी चलाउन ज्यादै समस्या परिरहेको यातायात व्यवसायीले गुनासो गरेका छन...