कूल ४ सय ५२ थान मुद्दामध्ये ३ सय १३ थान मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए। १ सय ३९ थान मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएको छ।
सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो छ । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आव २०७६/०७७ मा एक हजार ५६६ थान मुद्दा बढी फर्छ्यौट भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृ...