कार्यालयमा आर्थिक वर्ष ०७५/७६ मा ४ सय ३७, ०७६/७७ मा ४ सय ५७ र ०७७/७८ मा ४ सय ९० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले बताए।
गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका आरोपी विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको आजीवन कारावास सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो । सोती...