मार्च महिनामा नेपालमा भित्रिएका विदेशी पाहुनामध्ये दक्षिण एशियाली र अन्य एशियाली मुलुकका पाहुनाको आगमन बढेको छ। मध्यपूर्वका मुलुकमा जारी तनावका कारण अन्य अन्य (यूरोपियन र अमेरिकन) मुलुकका पाहुनाको आगम...
मार्च महिनामा मात्र नेपालमा हवाई माध्यमबाट एक लाख २८ हजार १ सय ६७ जना विदेशी पाहुना भित्रिएका छन्। मुख्य पर्यटकीय सिजन भएकोले पनि यो बेला पाहुना आगमन उच्च भएको पर्यटन बोर्डले बताएको छ।