११ वर्ष लगाएर माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरी घर फर्किन खोजेको विदेशी ठेकेदार कम्पनीलाई आयोजनास्थलबाट फर्किन विभिन्न समूहसंगै प्रशासन र सिडिओले नै अवरोध गरेका छन्।
स्वदेशी लगानीको सबैभन्दा ठूलो बहुप्रतिक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जडान भएका ६ वटा मध्ये पहिलो ‘टर्बाइन’ यहीं साताभित्र घुमाएर ७६ मेगावाट बिजुली उत्पादन गरी आयोजनाबाट वि...
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट उत्पादन हुने ७६ मेगावाट बिजुली एक साताभित्रै राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने भएको छ। बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आ...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले संयुक्त रूपमा आयोजनाको स्विच थिचेर सुरुङमा पानी खसालेका हुन्।
बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन वैशाखभित्रै गरिने भएको छ। आयोजनाले आगामी चैत मसान्तदेखि परीक्षण गर्ने गरी पूर्वाधार निर्माणको काम गरिरहेको छ।
पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर सुरु गरिएको यो राष्ट्रिय गौरवको परियोजना १० वर्षमा पनि पूरा नभएको अवस्था छ । समय थपिँदै जाँदा लागत ३५ अर्बबाट बढेर ८० अर्ब रुपैयाँ पुगिसकेको छ ।