महोत्तरीको गौशालामा आयोजित मुन्नी मिश्रि स्मृति भलिबल
शिवनगरले जित्यो मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि
खेल
Clock १२ कार्तिक २०७९ | १ मिनेट पाठ
शिवनगरले जित्यो मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि
प्रतियोगिताका रेफ्रि रवि यादव, लक्ष्मण गौतम र अर्जुन सिंहलाई आयोजक क्लबले सम्मान गरेका थिए। शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महोतरीका ८ टिम सहभागी भएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस