महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ अभियान सुरु गरेको छ।
महालक्ष्मी विकास बैंक र एनआइसी एसिया क्यापिटलबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका ग्राहकको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सो सम्झौता भएको हो।
महालक्ष्मी विकास बैंकले अपोलो डाइग्नोस्टिक सेन्टरसँग व्यावसायिक सम्झौता गरेको छ।स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ बैंकले धुम्बाराहीस्थित अपोलो डाइग्नोस्टिक सेन्टरसँग...
महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरू सँग सम्झौता गरेको छ।