महाप्रबन्धक भट्टराईले फेसबुकमा लेखेका छन्, ‘म लाखौंको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताले आएको होला र ? त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति हो। मेरो आफ्नै व्यक्तिगत चाहना हैन।’
सरकारले सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति र मन नपरेका व्यक्तिलाई तल्लो तहमा ओर्लेर गाली गर्दै आएका इन्जिनियर गुरुप्रसाद भट्टराईलाई नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेसँगै चौतर्फी विरो...