मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ।
प्रधानमन्त्री कार्यालयमा सचिवहरू शिशिर ढुंगाना, लक्ष्मण अर्याल, बैकुण्ठ अर्याल र धनराज ज्ञवाली कार्यरत छन्। केही समयअघि बढुवा भएका अन्य ५ जना सचिवलाई प्रधानमन्त्री कार्यालयमा कुनै जिम्मेवारी नदिई अतिर...