मनास्लु हिमाल (८,१६३मि) आरोहणका लागि यो बेला आधारशिविरमा आरोहीको भीडभाड रहेको छ। यो सिजनमा सबैभन्दा बढी आरोही मनास्लुमा आएको पर्यटन विभागको भनाई छ। आरोहणमा आएका आरोही र उनीहरुका सहयोगीका कारण अहिले मन...
शरद ऋतुको आरोहणका लागि सगरमाथा (८, ८४८. ८६ मिटर), मनास्लु लगायत हिमाल तथा चुली आरोहणका लागि एक सय ४६ आरोही समूहका एक हजार दुई सय ३८ आरोहीले आरोहण अनुमति लिएका छन्। शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त...
मनास्लु हिमालको आधारशिविर क्षेत्रमा भीषण हिमपहिरो गएको छ । चुमनुुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमालको क्याम्प ३ र क्याम्प ४ को बीचमा हिमपहिरो गएको स्थानीयले बताएका छन् ।
पर्वातरोही पूर्णिमा श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमाल आरोहण गर्ने भएकी छन्। यही भदाै २० गते बिना अक्सिजन मनास्लु आरोहणका लागि हिँडेकी उनले सेप्टेम्बर अन्तिमसम्ममा आरोहण गरेर फर्कने नागरिकसँगको कुरा...