योपटक नेपालको पर्यटन क्षेत्रले दुईप्रकारका अप्ठेरो खेपिरहेको छ। ती अप्ठेराका कारण पर्यटनमाथि सकस थपिएको छ। पर्यटन व्यावसायीका अनुसार दुवै अप्ठेरोका कारक भने एउटै हो–मध्यपूर्वको तनाव।
पर्यटकीय सिजनको सुरुवाती समयमा भित्रिएका यूरोपियन मुलुका पर्यटकहरु धमाधम बसाई अवधि छोट्याएर फर्किन थालेका छन्। हवाई उडान अवरुद्ध भएसँगै यात्रा विथोलिने त्रासले पर्यटकले बसाई अवधि छोट्याउन थालेको पदमार...