टोलवासीले चाहे के गर्न सकिन्न र ? भन्ने नमुना प्रस्तुत गर्दै आफ्नो बस्ती विकासमा जुटेका राधेराधेवासीले सडकको चौडाइ विस्तारका लागि घरघरका पर्खाल भत्काउने अभियान सुरु गरेका छन्।
मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन्।
मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।
सडकमा उत्रिएका उनीहरुले तत्काल सडक कालोपत्रे गर्न माग गर्दै नारा लगाएका थिए।‘दुई वर्षभन्दा धेरै भइसकेको छ, यो बाटो वर्षामा हिलाम्य र हिउँदमा धूलाम्य भएको, पटकपटक कालोपत्र गर्न माग गर्दा पनि नगरेपछि हा...
नयाँ भेरियन्टको कोरोना भाइरस समुदायस्तरसम्मै फैलिएकोले सोविरुद्ध लड्नका लागि उपत्यका नगरपालिका फोरमले अक्सिजन थेरापीसहितको एकीकृत आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो।