वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी पुरा भएको छ। निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री सहित मतदान केन्द्र तयार भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी...
ताप्लेजुङको उत्तरी क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने व्यवस्थाका लागि जिल्ला निर्वाचन व्यवस्थापन समितिले निर्वाचन आयोगमा सिफारिस गरेको छ।