मतगणना बारे छलफल गर्न सर्वदलिय बैठक बोलाएपनि नेकपा एमाले नआएपछि भोलि विहान ७ बजे पुनः बस्ने र बैठकमा नेकपा एमालेलाई समेत आह्वान गर्ने निर्णय गरिएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्।
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये अहिलेसम्म ४५ पालिकाको मत गणना सम्पन्न भएर नतिजा आईसकेको छ । ४५ पालिका मध्यमा प्रमुख तथा अध्यक्षमा बिजयी हुनेमा नेपाली काग्रेस सवैभन्दा बढी रहेको छ । नेपाली काग...